Happy Father's Day
सर्वतीर्थमयी माता सर्वदेवमयः पिता
मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्
To a person his mother is an object of veneration and his father is like all the Gods combined. It is, therefore, his sacred duty that he should revere and serve both of them with utmost care and attention.
आजको यस पावण दिनमा हाम्रा सम्पुर्ण अभिभावकमा नमन, हाम्रा सम्पुर्ण बिद्यार्थीहरूले आजको दिन संगै सधै अचल रूपमा पिता र माताको आदर गर्दै कुल र संस्कृतीको सम्मान र संरक्षण गरून्, शुभकामना ।